पर्वतमा पदम गिरीको शानदार जीत

विकल्प न्यूज/पर्वत मंसिर २४ गते । नेकपा एमालेका युवा नेता पदम गिरीले प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट सानदार जित हाँसील गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्नुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार गिरीले ३९ हजार दुइ सय ७५ मत प्राप्त गर्नुभयो भने काँग्रेसका जोशीले २६ … Continue reading पर्वतमा पदम गिरीको शानदार जीत